Sagun Khabar
डोटीमा आगोले जलेर एक बालिका घाइते 
Atrya hospital

डोटी–डोटीमा आगोले जलेर तीन बर्षीया बालिका घाइते भएकी छन् । 

जिल्लाको सायल गाउँपालिका–६ साउद नाराकी बर्षीया अञ्जली खाती घाइते भएकी प्रहरीले जनाएको छ । 

आगो खेल्ने क्रममा कपडामा आगो सल्किँदा उनी बुधबार घाइते भएकी हुन् । घाइते अन्जलीको सुजङ अस्पताल डोटीमा सामान्य उपचार पछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला प्रहरी कर्यालय डोटीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update