Sagun Khabar
अरिङ्गालले टोकेर बाजुरामा एक जनाको मृत्यु

बाजुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–५ मा अरिङ्गालले टोकेर ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो।
साथै अरिङ्गालले टोकेर डम्म साउँद समेत घाइते भएको वडाअध्यक्ष धरमपाल मिजारले बताए। वडाअध्यक्ष मिजारका अनुसार अरिङ्गालले टोकेर घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update