Sagun Khabar
मुक्तक
Atrya hospital

यि नयनमा आँशु टिलपिल बनाउनेलाई 
र यो मुटुमा गहिरो खील बनाउनेलाई 
यो मुटु दिवसको धेरै–धेरै शुभकामना छ, 
यो जिन्दगीको भताभुङ्ग दिल बनाउनेलाई  ।। 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update