Sagun Khabar
कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु 
Atrya hospital

कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार साँझ करीब ६ बजेतिर पुनर्वास नगरपालिका–४ बस्ने ५० वर्षीय घझरसिंह ठकुरीको साइकल अनियन्त्रित भएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update