Sagun Khabar
कञ्चनपुरमा एक महिलाको शव फेला

कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ।जिल्लाको दोधारा– चाँदनी नगरपालिका–३ जमुनाघाडी रमेश डौडेको खेतबारीमा नामथर नखुलेकि अन्दाजी २९ वर्षीया महिलाको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ। उक्त शबलाइ पोष्टमार्टमका लागि दोधारा–चाँदनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले  जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update