लुहार दम्पतीको गुहार - एक पछि अर्को बिरामी, आर्थिक अभाव
मंगलबार, फागुन ६, २०८१
जेष्ठ क्रियाशील सदस्यहरुलाई नवीकरण प्रमाणपत्र बितरण गर्दै, जेष्ठ सदस्यलाई सम्मान
मंगलबार, फागुन ६, २०८१
खगराज भट्टको राजनीतिक यात्रा : तीन पटकको पराजयपछि पहिलो जित, तर मुख्यमन्त्री बन्ने सपना अधुरै
सोमबार, फागुन ५, २०८१
देउवाले नै उनलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सारे। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति देउवाबीच भट्टलाई मुख्यमन्त्री बनाउने सहमति समेत भएको चर्चा चल्यो। चुनावी प्रचारका क्रममा भट्टले पनि जनतासँग मुख्यमन्त्रीका रूपमा क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैतडीः धार्मिक र पर्यटकीय स्थलको अद्भुत संगम
सोमबार, फागुन ५, २०८१
बैतडीको इतिहास पनि गौरवमय छ । यो जिल्ला नेपालको स्वतन्त्रता र संघर्षको एउटा महत्वपूर्ण केन्द्र रहेको छ । शहीद दशरथ चन्दको जन्मस्थान यहीं पर्दछ, जसले राणा शासनविरुद्ध आफ्नो जीवन बलिदान दिएका थिए । उनको जन्मघरलाई ऐतिहासिक स्थलका रूपमा संरक्षित गरिएको छ, जसले पर्यटकलाई प्रेरणा दिने काम गरिरहेको छ ।
भिरमा हराएको जीवनः श्रीमानको वेदना र एउटा टुहुरो बालकको भविष्य
सोमबार, फागुन ५, २०८१
दिपाका ८ महिनाका छोरा, जो अहिले आमाको दूधमा निर्भर थिए, अब अचानक मातृस्नेहविहीन भए । आमाले माया गर्न नपाउने, बोकेर सुम्सुम्याउन नपाउने त्यो नाबालकको भविष्य के होला? एक बच्चाका लागि आमा केवल पालनपोषण गर्ने व्यक्ति मात्र होइनन्, उनी बालकको पहिलो गुरु, पहिलो सुरक्षा, र पहिलो स्नेहको प्रतीक हुन् । अब...




