Sagun Khabar
कञ्चनपुरको कृष्णपुरमा  शोक बिदा
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आज शोक बिदा दिएको छ। नगरपालिकामा कार्यरत पशु विकास अधिकृत गोपालसिंह बोहराको बिहीवार हृदयघातबाट निधन भएको हुनाले आज शोक बिदा दिइएको नगरपालिकाले सूचना मार्फत जनाएको छ।

मृतक बोहोरा बैतडीको पाटन नगरपालिका वडा नम्बर १ घर भई हाल कञ्चनपुरको कृषणपुर नगरपालिकामा पशु विकास अधिकृत रही कार्यरत थिए।  

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update