Sagun Khabar
कञ्चनपुरमा पालिका उपाध्यक्ष  पक्राउ

कञ्चनपुर- कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई ज्यानसम्बन्धी गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध दर्ता भएको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update