Sagun Khabar
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित
बैतडीको खोड्पेमा ट्रमा सेन्टर ५ वर्षदेखि अलपत्रः सञ्चालनको अन्योलले स्वास्थ्य सेवा प्रभावित ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण तथा चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनुपर्ने स्थानीयको माग छ। प्रदेश सरकार र संघीय सरकारले शीघ्र पहल नगरेमा स्वास्थ्य सेवाबाट बञ्चित हुने नागरिकहरूको पीडा थपिने देखिन्छ। स्थानीय तहको पहल तथा सरोकारवालाबीच समन्वय गरी ट्रमा सेन्टरलाई शीघ्र सञ्चालन गर्न आवश्यक रहेको छ।
Weather Update